Facebook मलाई त निकै मन पर्छ, तपाइलाई नि ?
बिछोडिएका पुराना नातेदार, साथीभाइहरुलाई FB मा भेट्दा सारै रमाइलो हुन्छ है | अझ पुराना बितेका पलहरु share गर्न पाउदा कति हर्ष हुन्छा है ? झन् आफुसँघ न भाका फोटाहरु उनीहरुले upload गरेको देख्दा कति खुशी हुन्छौ हामीहरु कि कसो? फोटो देख्नसाथ् हत्तपत्त tag गरि पनि हाल्छौ आफुले आफैलाई ....
मलाई लाग्छ FB ले हामीहरुलाई धेरै पुराना सम्झना र बिर्सेका पलहरुलाई ताजा गराउन ठुलो भूमिका खेल्दैछ, टाढा भएका साथी र आफन्तहरुलाई एउटा close circle मा पार्न सहयोग पुराएको छ |
धेरै जसो साथीभाइहरुको facebook मा account होला र धेरै जसो Groups र Pages मा Join / Share पनि हुनुभाको होला | तपाईहरुले ध्यान दिनु भाको छ कि छैन FB मा कतिपय यस्ता Page र Group हरु पनि छन् जो राम्रा र घतलाग्दा छन् | तेस्ता pages मा join हुँदा राम्रो कुरा पढ्न र share गर्न पाइन्छ | तर कहिलेकाहिँ एस्तो एस्तो page को लागी join request हरु हुन्छ जो बडो असान्दर्भिक लाग्छ र join हुनै मन लाग्दैन | ति Page र Group हरुमा कसैलाई होच्याएको, प्रोटेस्ट वा बिरोध गरेको, insult गरेको, अनि कसैको स्वाभिमानलाई नराम्रो चोट पुर्याएको हुन्छ | Topic पढ्दा रमाइलो लागे पनि join हुन मनले मान्दैन | म त भन्छु Page बनाऊ तर सभ्य र असल भाषा प्रयोग गरौ, तपाईहरुलाई कस्तो लाग्छ ?
यदि कुनै राम्रो लग्यो भने तल दिएका लिंकहरु click गरि join / like गर्नु हुनु होला ....
केहि राम्रा तथा सान्दर्भिक Pages र Groups:
Hurray!! Google Accepts Nepal as the Birthplace of Buddha
Old Nepal - Beautiful Nepal
म मेरो देश को लागि मार्न र मर्न पछी पर्दिन ।
My Nepal, my Pride
GREATER NEPAL
The Birthplace of Gautam Buddha is in Nepal, not India!
हाम्रा पाला त नेपाला राजा थे ! When I was your age there was KING in NEPAL
DIE Nepal Bandh DIE
न्याँय नपाए गोर्खा जाँनु साथी नपाए फेशबुकमा आउनु join facebook for friends
फेसबूक सडक साहित्य / सडक कला (Bus literature, truck literature)
We want our land back from India.
बन्द हडताल नगर्ने पार्टी
We want APOLOGY from WARNER BROS. over the crap "Buddha born in india"!!!
नेपालको भुमी मिच्ने भारतीय प्रबित्ती बिरुद्ध नेपाली आवाज
United Nationalist Nepalese (संयुक्त राष्ट्रवादी नेपाली )
Promote "Nepal Tourism Year 2011"
देश को माया छ भने, जान्नै पर्ने देशको बारेमा।
Nepal In Pictures
I bet nepal can get 1 million fans before india!!!
King Birendra of Nepal
केहि असान्दर्भिक Pages र Groups:
You know you are nepali if...
❤ अब त सानी तरुनी ❣ भई, भेट भए पनि बोल्दीन !!! ❤
तेरो बुबाले कन्डम प्रयोग गरेको भए त यो सन्सारमा हुने थिएनस.
http://www.facebook.com/group.php?gid=204768676358
If Buddha was born in India than Gandhi sells Chatpattey in Nepal!!
nepal tero baau ko sampati ho ra jailey bandh garna lai???
Nepal Constitution Foundation
Hell is better than India
what?? india building a duplicate kapilvastu??? TERI MA BAJYA DHOTI HARU
Dhoti Duplicate LUMBINI NABANA TA!!!!!
लौ हेर छिमेकी मूला हो, गौतम बुद्धको नेपाली नागरिकता छ !!
यो जुनि येस्तै भयो सम्बिधान अर्को जुनि मा !!!! ☯☯☯
बुढा मंत्रीहरु को पालो साकियो विकास गर्ने...अब हाम्रो पालि
Nepal banda Our National Festival
TAJ MAHAL is in NEPAL!!!
MALAI SABAI NEAPLI NETA KUTTA JASTO LAGCHA
नालायक नेताहरुले देश बरबाद बनाए । लखेट्न पर्छ यि चोरहरुलाइ ....
केटी लाई बढाई चढाई नगर टाउकोमा मुत्छन , If u cannot f***, she pissed on YOU
ओइ ! तेरो मा राम्री केटी को इमेल आइडी छैन देन च्याट गरुम्!!
Anti Prachanda ®
I BET WE CAN FIND 10000+ PPL WHO HATE PRACHANDA!!!!!!
Sabai Maobadi ko chack ma AAloo bomb rakhera bale kaso hola!!!!
हान मा.कु.ने लाई सिस्नो पानीले !!!
यस पली पनि कलेजमा एउटा राम्रो केटी आएन!!! क्या झुर कलेज!!!
bhau khojne keta harulai ballai chaina.............!!!!!!!!!
के निच्च परेर हासेछस ओए धोती मुजी
बत्ती त छैन भूत्रो लेख्छस् संबिधान !!
"NTC" Network SuCkS
यी त भए मलाई थाहा भएका .... र मलाई घत लाग्ने र नपच्ने FB का Page र Group हरु |
अन्त्यमा, यदि तपाईहरुको मनमा लागेका FB मा भएका अरु रोचक र घोचक, राम्रा र नराम्रा page र group का बारेमा थाहा छ भने यहाँ share गर्नु होला |
Hey! My friends, If you like my post you can save it using "Save Page as PDF" button below and you can even share them to your friends with social networking buttons provided below this post.
Didn't you know AVG Fan page ??? http://www.facebook.com/pages/AVG-Anti-Vele-Group/109469999112514
ReplyDeleteनेपाल आलुपिंडालु पार्टी
http://www.facebook.com/nepalpotatoparty
गफ
http://www.facebook.com/GuffGaaf