Scroll Bar को साइज(Width)बढाउने वा घटाऊनलाई
१ Desktop मा Right क्लिक गर्नुस् र Properties मा क्लिक गर्नुस्
२ Appearance Tab मा क्लिक गर्नुस्
३ Advanced Tab मा क्लिक गर्नुस्
४ Item मा Scrollbar चुज गर्नुस्
५ अब Size बढाउने हो या घटाऊने हो Amount राख्नुस्
६ ok , ok
Desktop बाट Recycle Bin लाई हटाउन चाहनु हुन्छ भने
१ Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् र Enter थिच्नुस्
२ त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace
३ Namespace को "+" मा क्लिक गर्नुस्
४ 645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस्
५ दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् र Value Data को Recycle Bin लाई हटाइदिनुस्
६ आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस् ।
तपाईं आफ्नो Folder लाई Invisible बनाउन चाहनु हुन्छ भने
१ कुन Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस्
२ Right माउस क्लिक गर्नुस् र Rename मा क्लिक गर्नुस्
३ Alt कि लाई थिची 0160 टाईप गर्नुस्
४ तपाईंको Folder को नाम हराइसकेको हुनेछ
५ अब उक्त Folder लाई Right क्लिक गर्नुस् , Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस् ६ त्यहा थुप्रै Icon हरुको लिस्ट छ , Scroll Bar लाई अली अली गरेर सार्दै जानुस् , त्यहा केही खाली ठाउँ देख्ननु हुन्छ त्यो खाली ठाउलाई क्लिक गर्नुस् र ok,ok गर्नुस्
७ तपाईंको Folder अब गाएब भयो । अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ ।
८ तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ । यसै गरी अरु Folder हरु पनि यस्तै गरी बनाउन सक्नु हुन्छ ।
Task bar लाई Auto Hide कसरी गराउने
१ Task bar को खाली ठाउमा Right क्लिक गर्नुस्
२ Properties मा क्लिक गर्नुस्
३ AutoHide मा टिक मार्क लगाइदिनुस्
४ ok गर्नुस्
My Computer बाट Manage लाई Hide गर्न चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit खोल्नुस्
२ अब HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३ अब दाँया पट्टी खाली ठाउमा Right क्लिक गर्नुस् र New Dword Value मा क्लिक गर्नुस् । नाम राख्नुस् NoManageMyComputerVerb
४ Value Data लाई 1 राखी दिनुस्
५ computer लाई Reboot गर्नुस्
कम्प्युटरलाई Shutdown गर्ने Shortcut बनाउन चाहनु हुन्छ भने
१ Desktop मा Right माउस क्लिक गर्नुस्
२ New \ Shortcut
३ नाम राख्नुस् rundll32.exe वा PowrProf.dll वा SetSuspendState यि तीन मध्य कुनै पनि एक नाम राख्नुस्
४ अब तपाईंले बनाउनु भएको यो Shortcut लाई तपाईंले क्लिक गर्नु भयो भने तपाईंको कम्प्युटर आँफै Shutdown हुनेछ
Task Manager लाई Enable या Disable गर्ने
१ Start \ Run \ Regedit
२ Regedit भित्र HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\System
३ दाँया भागमा Right क्लिक गरेर New DwordValue बनाउनुस् र नाम राख्नुस् DisableTaskMgr
४ Task Manager Enable गर्नको लागि Value लाई 0 राखी दिनुस्
५ Disable गर्न को लागि Value 1 राख्नुस्
Desktop Cleanup Wizard लाई कन्ट्रोल गर्ने
Default मा Desktop Cleanup Wizard को पप अप हरेक ६० दिन पछि तपाईंको Desktop मा आउने गर्छ , यसलाई हटाउन चाहनु हुन्छ भने
१ Desktop मा Right क्लिक गर्नुस्
२ Properites मा जानुस्
३ Desktop Tab मा क्लिक गर्नुस्
४ Customize Desktop Button मा क्लिक गर्नुस्
५ Desktop Cleanup Wizard मा भएको टिक मार्कलाई हटाइदिनुस्
Internet Explorer बाट File Menu लाई लुकाउन चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit
२ HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer
३ दाँया भागको खाली ठाउमा Right क्लिक गरी New Binary Value मा क्लिक गर्नुस् र नाम राखी दिनुस् NoFileMenu
४ Value लाई 01 00 00 00 राखी दिनुस्
५ कम्प्युटरलाई Reboot गर्नुस्
desktop ma shortcut banune vane ko tips ta phail khayo ni bro
ReplyDeleteHo ra vanya???
ReplyDeletefree tips and tricks and this site. i have found important tips and tricks on this site for the bloggers.click here to go .
ReplyDeletehttp://tricks.amatureworks.com/