Sunday, December 20, 2009

मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरीबन्श आचार्य)का प्रहसन तथा नाटकहरु (अडियोमा)

मेरा blog readers हरु को बिशेष आग्रहले गर्दा मैले फेरी महका थप अरु प्रहसनका अडियोहरु आजको पोस्टमा राखने जमर्को गर्दै छु | यदी तपाईंहरुलाई अझै अरु पनि चाहिन्छ भने comment बक्स मा request गर्नु होला |

तपाईंहरुको सुझावको अपेक्ष्या गरेको छु | Comment box मा आफ्नो कमेन्ट दिन नभुल्नु होला है त|

नोट:
कृपया यहाँ राखिएका सबै अडियोहरु आफ्नो ब्यक्तिगत प्रायोजनका लागि मात्रै प्रयोग गर्नु होला !

यहा बाट डाउनलोड गर्नुहोस

अभिभावक

ऐना

बैंकेश्वोर

गीतैगीत

खोसिएको अधिकार पाउन

लण्डन एअरपोर्ट

पराल्य्सिस

वार्ड नम्बर ३४

2 comments:

  1. thank's yaar, dherai dherai khusi lagyo anshabanda/radditokari ko mp3 paud, maile dherai khoje thiye
    deepak shrestha

    ReplyDelete
  2. Oh Ho la badhai chha paunu vaako ma

    ReplyDelete

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.