Wednesday, April 14, 2010

आगमन नयाँ बर्ष २०६७ सालको


नयाँ बर्ष २०६७ सालको अवसरमा नेपाल भित्र तथा बाहिर रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, साथीभाइ, नातेदार, आफन्तजनहरुमा मेरो हार्दिक मङ्लमय शुभकामना !!

नयाँ साल २०६७ ले तपाईहरु सबैमा नयाँ जोश, जागर, सुख, समृद्धि, उत्तरोत्तर प्रगतीका साथै सुस्वास्थ्य एबम दिर्गायु ल्याओस भन्ने कामना गर्दछु !!

तपाईहरुले चालेका हरेक पाइलाहरुले सगरमाथाको जस्तै उच्च शिखरमा कदम राखन सफल होस !!

नेपाली जनताले शान्तिको आभास गर्न सकुन !! २०६७ साल सबैको राम्रो रहोस !!

- विजय मिश्र
http://biizay.blogspot.com/

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.