Friday, May 15, 2009

Tricks in computer

Internet Explorer को Title चेन्ज गर्ने तरिका

१ Start > Run > र त्यहाँ gpedit.msc टाईप गर्नुहोस् ।
२ त्यहाँ user configuration > Windows Settings > Internet Explorer Maintainance > Browser User Interface र Browser Title लाई Double क्लिक गर्नुहोस् ।
३ Costomize Title Bars लाई Activate गर्नुहोस् र title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै : Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।
५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस् regedit
६ HKEY_CURRENT_USER\Software\Microsoft\Internet Explorer\Main सम्म जानुहोस् ।
७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value Data मा Microsoft Internet Explorer Provided bt Kathmandu लेखेको पाउनु हुनेछ ।
८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ त्यो तपाईंको Internet Explorer को title bar मा display हुन्छ ।
९ अब regedit लाई बन्द गरिदिनुहोस् ।
१० अब Internet Explorer खोलेर हेर्नुहोस् ...

WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन सक्नु हुन्न ।


गूगलमा एक्छिन रमाइलो गर्ने कि ?

यो एउटा पुरानो trick हो तर धेरै साथीहरुलाई थाहा छैन होला । त्यसैले एक चोटि ट्राइ गरेर गेरौ न त है

१ Internet Explorer खोल्नुहोस् र त्यहा टाईप गर्नुहोस् http://www.google.com
२ Images मा क्लिक गर्नुहोस् र search गर्नुहोस् bikes,flowers,cars इत्यादी ।
३ अब तपाईंले सर्च गर्नु भएको pitrute Thumbnailed मा आएको देख्नु हुनेछ ।
४ अब URL Address Bar लाई highlight गरी Delete गरिदिनुहोस् र तल दिईएको Script लाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् र Enter हान्नुहोस् ।
५ Effect हेरेर एकछिन रमाइलो गर्नुहोस् ....

तपाईंले तल दिईएको कुनै पनि नामको फोल्डर बनाउन सक्नु हुन्न

CON, PRN, AUX, CLOCK$, NUL, COM1, COM2, COM3, COM4, COM5, COM6, COM7, COM8, COM9, LPT1, LPT2, LPT3, LPT4, LPT5, LPT6, LPT7, LPT8, LPT9
सक्नु हुन्छ ? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त अब तपाईंले आफ्नो साथीहरुलाई च्यालेन्ज गर्नुहोस् कि तपाईंले माथि उल्लेखित नामको फोल्डर बनाएर देखाउनु हुन्छ ।

तरिका सजिलो छ
१ कुनै नयाँ फोल्डर बनाउनु होस्
२ अब उक्त फोल्डरलाई Right क्लिक गर्नुहोस् र rename गर्नुहोस्
३ rename गर्दा Num Luck on गर्नुहोस् र Alt कि press गरेर 255 लेख्नुहोस्
४ अब माथि लेखिएका कुनै नाम टाईप गर्नुहोस्
अघि बनाउन नसकेको माथि उल्लेखित कुनै पनि नामको फोल्डर अहिले बनाउन सक्नु भयो नि । साथीहरु माझ स्मार्ट बन्ने हैन त अब ???

Ctrl+C को बारेमा आस्चर्यजनक तथ्य

कृपया तपाईंहरु होसियार हुनुस् यदि तपाईं Ctrl+C press गर्दै हुनु हुन्छ भने , यो information तपाईंहरुलाई useful हुन सक्छ ।

Ctrl+C कम्प्युटर चलाऊदा हामी यो shortcut कि को प्रयोग गरेर टेक्स्ट लाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ... किनभने ,जब हामी online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेट बाट Javascripts र Asp को combination बाट तपाईंले पछील्लो पटक copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।

यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...

१ तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्
२ अब यो लिन्क लाई क्लिक गर्नुहोस् http://www.sourcecodesworld.com/special/clipboard.asp
३ तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।
त्यसैले कुनै पनि sensitive data (जस्तै passwords, creditcard numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र clipboard मा सङ्रग्रहित डाटालाई सजिलै extract गरेर तपाईंको sensitive data चोरी हुन सक्छ ।

अथवा तपाईंले यो तरिका अपनाएर clipboard मा सङ्रग्रहित डाटा hack हुन बाट जोगाउन सक्नु हुन्छ
१ Internet Explorer को Tools मेनुमा internet option मा जानुहोस्
२ अब Security Tabs मा क्लिक गर्नुहोस्
३ त्यसपछि Custom level को settings भित्र "allow paste operations via script" लाई disable गरीदिनुहोस् ।

YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय

YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय मैले भेट्टाएको छु , यो उपाय अरु भन्दा एकदम रमाइलो र सजिलो छ । यो तरिका प्रयोग गरेर तपाईंहरुले भिडियो लाई mp4 फरम्याटमा डाउनलोड गर्न सक्नु हुन्छ । मैले अगाडि दिएको तरिका भन्दा यो भिन्दै छ । यो तरिका बाट भिडियो डाउनलोड गर्न न कुनै software को आवश्यकता पर्छ न कुनै साईट नै खोली राख्नु पर्छ । तपाईंहरु youtube का भिडियो डाउनलोड नभएर दिक्क मानी रहनु भएको छ भने ल यो उपाय पनि प्रयोग गरेर हेर्नुहोस् न त है ।
भिडियो डाउनलोड गर्ने तरिका :

जब तपाईंहरुले youtube को कुनै भिडियो हेर्न शुरु गर्नु हुन्छ ( भिडियो लाई क्लिक गर्नु हुन्छ ) भिडियो buffering हुँदै गर्दा तल दिईएको javascript कोडलाई कपि गरेर Address Bar मा पेस्ट गरी दिनुहोस् र Enter हान्नुहोस् , एक्छिन पर्खनुहोस्, video डाउनलोड फाइल आउनेछ र location दिएर save गर्नुहोस् ।

javascript:if(document.location.href.match(/http:\/\/[a-zA-Z\.]*youtube\.com\/watch/)){document.location.href='http://www.youtube.com/get_video?fmt='+(isHDAvailable?'22':'18')+'&video_id='+swfArgs['video_id']+'&t='+swfArgs['t']}


Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.