Wednesday, October 14, 2009

शुभ दिपावली


नेपालीहरूको महान पर्व शुभ दीपावली २०६६ सालको सुखद उपलक्ष्यमा समस्त पाठक, शुभेच्छुक तथा देश-विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यसै महान पर्वले सबैको जिबनमा खुशी छाओस भन्ने कामना गर्दै दिगो शान्ती, सम्रिद्दी, अनुशासन, भाइचाराको सदभाव एवम नयाँ नेपालको परिकल्पना होस् भन्ने शुभकामना व्यक्त गर्दछु |

आउदै गरेको शुभ दिपावलीमा समस्त प्रवासी तथा स्वदेशी दाज्युभाइ दिदीमा खुशी, सुख, अमैन, चैन, दिर्घायु, सुस्वास्थ, आरोग्यता,शान्ती र समृध्दीको हार्दिक मंगलमय शुभकामना ।

साथी-भाइ सबैको भलो मंगल् हवोस्!! छरछिमेकी गाउ घर आफन्तको ममता शरदको खुशीयली छाइ रहोस् फुलिरहोस्!! सबैलाई सुख मिलोस शान्ती मिलोस!!

प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु..., फोरम झैँ बिखण्डनकारी नहुनु |

HAPPY DIPAWALI 2066

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.